Online Bible

- Reklamy -




भजनसंग्रह 147:14 - नेपाली नयाँ संशोधित संस्करण

14 उहाँले तेरा साँध-सिमानामा शान्‍ति स्‍थापित गरिदिनुहुन्‍छ, उहाँले तँलाई असल गहूँले तृप्‍त पार्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 उहाँले तिम्रा साँध-सिमानाको रक्षा गर्नुहुन्‍छ र सबैभन्दा असल गहुँले तिमीलाई तृप्‍त गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 परमेश्वरले तिमीहरूलाई आफ्नो देशमा ल्याईदिनु भयो। यसैले शत्रुहरूले तिमीहरूका अन्नहरू युद्धमा लगेनन्। अनि तिमीहरूसँग प्रशस्त खाद्य-पदार्थहरू छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 उहाँले तेरा सिमानाहरूमा शान्ति ल्याउनुहुन्छ, उहाँले तँलाई असल गहुँले सन्तुष्‍ट पार्नुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 147:14

Následuj nás:

Reklamy


Reklamy