भजनसंग्रह 147:11 - नेपाली नयाँ संशोधित संस्करण11 तर परमप्रभु उहाँको भय मान्नेहरूसँग, र उहाँको अचूक कृपामाथि भरोसा राख्नेहरूसँग प्रसन्न हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तर उहाँलाई आदर गर्नेहरू र उहाँको अटुट प्रेममा भरोसा गर्नेहरूसित उहाँ खुसी हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल11 परमप्रभु ती मानिसहरू सित आनन्दित हुनुहुन्छ, जसले उहाँलाई पूज्दछन्। परमप्रभु ती मानिसहरूसँग खुशी हुनुहुन्छ, जसले उहाँको प्रेममा भरोसा राख्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर याहवेह उहाँको भय मान्नेहरूसँग, उहाँको अचुक प्रेममाथि भरोसा राख्नेहरूसँग प्रसन्न हुनुहुन्छ। Viz kapitola |