भजनसंग्रह 146:5 - नेपाली नयाँ संशोधित संस्करण5 त्यो मानिस धन्यको हो, जसको सहायता याकूबका परमेश्वरमा छ, जसको आशा परमप्रभु त्यसका परमेश्वरमा हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 जुन मानिसले याकूबका परमेश्वरको सहायता पाउँदछ र आफ्नो परमेश्वर परमप्रभुमा भर पर्दछ, ऊ खुसी हुन्छ। Viz kapitolaपवित्र बाइबल5 तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्। ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 धन्य हुन् तिनीहरू, जसका सहायक याकोबका परमेश्वर हुनुहुन्छ, जसको आशा याहवेह तिनीहरूका परमेश्वरमा हुन्छ। Viz kapitola |