भजनसंग्रह 146:4 - नेपाली नयाँ संशोधित संस्करण4 जब तिनीहरूको आत्मा निस्कन्छ, तिनीहरू माटोमा मिलिहाल्छन्। त्यही दिन तिनीहरूका योजनाहरू पनि नष्ट हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरू मर्दा धुलोमा फर्किजान्छन्, त्यस दिन तिनीहरूका सबै युक्तिहरूको अन्त हुन्छ। Viz kapitolaपवित्र बाइबल4 मानिसहरू मर्दछन् र गाडिन्छन्, अनि तब, तिनीहरूका सबै योजनाहरू र सहयोगहरू जान्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब तिनीहरूको आत्मा निस्कन्छ; तिनीहरू माटोमै फर्कन्छन्; त्यही दिन नै तिनीहरूका योजनाहरू पनि व्यर्थ हुन्छन्। Viz kapitola |