भजनसंग्रह 146:3 - नेपाली नयाँ संशोधित संस्करण3 आफ्नो भरोसा संसारका शासकहरूमाथि नराख, मरणशील मानिसमाथि, जसले बचाउन सक्दैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 संसारका अगुवाहरूमाथि भरोसा नगर, मरणशील मानिसले तिमीलाई बचाउन सक्दैन। Viz kapitolaपवित्र बाइबल3 साथ पाउनलाई तिमीहरूको अगुवामाथि आश्रित नबन मानिसहरूलाई भरोसा नगर। किनभने मानिसहरूले तिमीलाई बचाउन सक्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 शासकहरूमाथि भरोसा नगर; मानव-जातिमाथि, जसले बचाउन सक्दैन। Viz kapitola |