भजनसंग्रह 145:9 - नेपाली नयाँ संशोधित संस्करण9 परमप्रभु सबैमाथि भलो हुनुहुन्छ। र आफ्नो समस्त सृष्टिमाथि दया राख्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 उहाँले सबैलाई भलो गर्नुहुन्छ र आफूले बनाउनुभएका सबैमाथि दया देखाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल9 परमप्रभु प्रत्येक मानिसको लागि असल हुनुहुन्छ। परमेश्वरले बनाउनु भएको प्रत्येक कुरामाथि आफ्नो दया देखाउनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेह सबैमाथि भलो हुनुहुन्छ; र आफ्ना सारा सृष्टिमाथि उहाँले कृपा देखाउनुहुन्छ। Viz kapitola |