भजनसंग्रह 145:7 - नेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूले तपाईंको प्रचुर भलाइमा आनन्द मनाउनेछन्, र तपाईंका धार्मिकताको जयजयकार गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनीहरूले तपाईंका सारा भलाइको बयान गर्नेछन् र तपाईंको दयाबारे गाउनेछन्। Viz kapitolaपवित्र बाइबल7 मानिसहरूले तपाईंले गर्नुभएका राम्रा कुराहरूको प्रशंसा गर्दछन्। मानिसहरूले तपाईंकै धार्मिकताको गीत गाउने छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूले तपाईंको प्रशस्त भलाइको बारेमा उत्सव मनाउनेछन्, र तपाईंको धार्मिकताबारे आनन्दले जयजयकार गर्नेछन्। Viz kapitola |