Online Bible

- Reklamy -




भजनसंग्रह 145:4 - नेपाली नयाँ संशोधित संस्करण

4 एक पुस्‍ताले अर्को पुस्‍तालाई तपाईंका कार्यको प्रशंसा गर्नेछ, तिनीहरूले तपाईंका शक्तिशाली कार्यहरूको घोषणा गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 एक पुस्‍तादेखि अर्को पुस्‍ताले तपाईंको कामको प्रशंसा गर्नेछ, तपाईंको शक्तिशाली कामहरूबारे तिनीहरूले जोडले भन्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 परमप्रभु, तपाईंले गर्नु वा रच्नुभएको कार्यहरूका निम्ति मानिसहरूले सदा-सर्वदा र अनन्तरूपमा प्रशंसा गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 एक पुस्ताले अर्को पुस्तालाई तपाईंका महान् कामहरूको प्रशंसा गर्नेछन्; तिनीहरूले तपाईंका शक्तिशाली कामहरूको वर्णन गर्नेछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 145:4

Následuj nás:

Reklamy


Reklamy