Online Bible

- Reklamy -




भजनसंग्रह 145:3 - नेपाली नयाँ संशोधित संस्करण

3 परमप्रभु महान्‌ हुनुहुन्‍छ र प्रशंसाको अति योग्‍य, र उहाँको महानता अगम छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 परमप्रभु महान् हुनुहुन्‍छ र उहाँको उच्‍च प्रशंसा हुनुपर्छ, उहाँको महान्‌ता बुझ्‍न नसकिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 परमप्रभु महान् हुनुहुन्छ, मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन्, उहाँले गर्नु वा रच्नुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 याहवेह महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ; उहाँको महानता अपार छ।

Viz kapitola kopírovat




भजनसंग्रह 145:3

Následuj nás:

Reklamy


Reklamy