भजनसंग्रह 145:2 - नेपाली नयाँ संशोधित संस्करण2 प्रतिदिन म तपाईंको प्रशंसा गर्नेछु, र सदासर्वदा म तपाईंका नाउँको स्तुति गर्नेछु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 म प्रतिदिन तपाईंलाई धन्यवाद चढाउनेछु, सदासर्वदा म तपाईंको प्रशंसा गर्नेछु। Viz kapitolaपवित्र बाइबल2 म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु। म तपाईंको नाउँलाई सदा-सर्वदा प्रशंसा गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हरेक दिन म तपाईंको प्रशंसा गर्नेछु, र सदासर्वदा तपाईंको नामको स्तुति गर्नेछु। Viz kapitola |