भजनसंग्रह 145:14 - नेपाली नयाँ संशोधित संस्करण14 लड़ेकाहरू सबैलाई परमप्रभुले सहारा दिनुहुन्छ, दबिएकाहरू सबैलाई उठाउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 कष्टमा परेकाहरूलाई उहाँ सहायता गर्नुहुन्छ, उहाँले लडेकाहरूलाई उठाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल14 पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ। परमप्रभु जो सङ्कटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 लडेकाहरू सबैलाई याहवेहले सहारा दिनुहुन्छ; दबिएकाहरू सबैलाई उठाउनुहुन्छ। Viz kapitola |