भजनसंग्रह 144:9 - नेपाली नयाँ संशोधित संस्करण9 हे परमेश्वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु, दश-तारे सारङ्गी बजाएर म तपाईंको स्तुति गाउनेछु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 हे परमेश्वर, म तपाईंलाई एउटा नयाँ भजन गाएर सुनाउनेछु, म वीणा बजाएर तपाईंलाई भजन सुनाउनेछु। Viz kapitolaपवित्र बाइबल9 हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यजनक, कुराहरूका बारेमा म एक नयाँ गीत गाउने छु। म तपाईंको स्तुति-गान गर्नेछु अनि दशतारे वीणा बजाउने छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे मेरा परमेश्वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु; दशतारे वीणा बजाएर म तपाईंको निम्ति सङ्गीत बजाउनेछु, Viz kapitola |