भजनसंग्रह 144:8 - नेपाली नयाँ संशोधित संस्करण8 जसका मुख झूटा कुराहरूले भरिएका छन्, र जसका दाहिने हात कपटपूर्ण छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 ती विदेशीहरूले कहिल्यै साँचो कुरा गर्दैनन् र किरिया खाएर पनि झूटा बोल्छन्। Viz kapitolaपवित्र बाइबल8 ती शत्रुहरू झूटाहरू हुन्। तिनीहरूले जे कुरा गर्छन् तिनीहरू सत्य छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जसका मुख झूटले भरिएका छन्, जसका दाहिने हात छली छन्। Viz kapitola |