भजनसंग्रह 144:7 - नेपाली नयाँ संशोधित संस्करण7 उच्च स्थानबाट आफ्नो हात पसार्नुहोस्, र उर्लंदो बाढ़बाट र विदेशीहरूका हातबाट मलाई उद्धार गर्नुहोस् र छुटाउनुहोस्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 माथिबाट ओर्लनुहोस्, गहिरा पानीबाट तानेर मलाई निकाल्नुहोस् र मलाई बचाउनुहोस्; विदेशीहरूको शक्तिबाट मलाई छुटकारा दिनुहोस्। Viz kapitolaपवित्र बाइबल7 परमप्रभु, आकाशबाट तल झरेर मलाई बचाउनु होस्। मलाई शत्रुहरूका समुद्रमा डुब्नबाट बचाउनु होस्। मलाई ती परदेशीहरूबाट बचाउनु होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 उच्च स्थानबाट आफ्ना हात लम्काउनुहोस्; अनि उर्लंदो बाढीबाट र विदेशीहरूका हातबाट मलाई उद्धार गर्नुहोस् र छुटाउनुहोस्। Viz kapitola |