भजनसंग्रह 144:4 - नेपाली नयाँ संशोधित संस्करण4 मानिस त एक मुट्ठी सासजस्तो मात्र छ, त्यसको आयु ढलिजाने छायाजस्तो मात्र छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 ऊ एक मुट्ठी सासझैँ छ, उसको आयु हटिजाने छायाँजस्तो छ। Viz kapitolaपवित्र बाइबल4 मानिसको जीवन हावाको झोंका मात्र हो। मानिसको जीवन अस्थायी छाँयाँ जस्तो मात्र हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरू त केवल सासजस्तो मात्र हुन्; तिनीहरूका आयु ढलिजाने छायाजस्तै मात्र हुन्। Viz kapitola |