भजनसंग्रह 144:3 - नेपाली नयाँ संशोधित संस्करण3 हे परमप्रभु, मानिस के हो, र तपाईंले त्यसको वास्ता गर्नुहुन्छ? मानिसको छोरा को हो, र तपाईं त्यसको विचार गर्नुहुन्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 हे परमप्रभु, मानिस को हो र तपाईंले त्यसको वास्ता गर्नुहुन्छ? मरणशील मानिसलाई किन ध्यान दिनुहुन्छ? Viz kapitolaपवित्र बाइबल3 हे परमप्रभु, मानिसहरू तपाईंको लागि किन मुख्यछन्? किन तपाईं मानव जातिलाई नियाल्नुहुन्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हे याहवेह, मानव-जाति के हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ, मरणशील मानिस को हो, र तपाईं त्यसको विचार गर्नुहुन्छ? Viz kapitola |