Online Bible

- Reklamy -




भजनसंग्रह 144:13 - नेपाली नयाँ संशोधित संस्करण

13 हाम्रा धनसारहरू हरकिसिमका अन्‍नहरूले भरिनेछन्‌, हाम्रा भेड़ाहरू हजारौँ गुणा बढ्‌नेछन्‌, हाम्रा खेतमा ती लाखौँ हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 हाम्रा भकारीहरू हरेक प्रकारका अन्‍नले भरिऊन्। हाम्रा भेडाहरूले हजारौं-हजार गरेर बच्‍चा ब्याऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 हाम्रो भण्डारहरू बिभिन्न प्रकारका अन्नहरूले भरिएका छन्। हाम्रा भेंडाहरूले प्रसस्त पाठाहरू जन्माउँछन्। त्यहाँ हाम्रो खेतहरूमा हजारौं-हजार भेंडाहरू होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हाम्रा धनसारहरू हरेक किसिमका अन्‍नले भरिभराउ हुनेछन्; हाम्रा भेडाहरू हजारौँ गुणा बढ्नेछन्, हाम्रा खेतमा ती लाखौँ हुनेछन्;

Viz kapitola kopírovat




भजनसंग्रह 144:13

Následuj nás:

Reklamy


Reklamy