भजनसंग्रह 144:12 - नेपाली नयाँ संशोधित संस्करण12 तब हाम्रा छोराहरू तिनीहरूका युवावस्थामा मौलाउँदा रूखहरूजस्तै हुनेछन्, र हाम्रा छोरीहरू दरबार सिँगार्न कुँदिएका स्तम्भहरूजस्ता हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 हाम्रा छोराहरू आफ्ना जवानीपनमा बलियो भई उम्रेका बोटहरूजस्ता होऊन्! राजदरबारका कुना-कुनालाई सिँगार्ने खम्बाहरूजस्ता हाम्रा छोरीहरू होऊन्! Viz kapitolaपवित्र बाइबल12 हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्। हाम्रा छोरीहरू राजाको दरबारमा सजिएको सजावट जस्ता छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब हाम्रा छोराहरू तिनीहरूका युवाअवस्थामा मौलाउँदा रूखहरूजस्ता हुनेछन्, र हाम्रा छोरीहरू दरबार सिँगार्न कुँदिएका स्तम्भहरूजस्ता हुनेछन्। Viz kapitola |