भजनसंग्रह 144:10 - नेपाली नयाँ संशोधित संस्करण10 तपाईं जसले राजाहरूलाई विजय प्रदान गर्नुहुन्छ, जसले आफ्नो दास दाऊदलाई घातक तरवारबाट बचाउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 राजाहरूलाई तपाईंले विजय दिनुहुन्छ र आफ्नो दास दाऊदलाई बचाउनुहुन्छ! Viz kapitolaपवित्र बाइबल10 परमप्रभुले नै राजाहरूलाई युद्ध जित्नलाई सघाउनु भयो। परमप्रभुले आफ्ना दास दाऊदलाई शत्रुहरूका तरवारहरूबाट बचाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 उहाँलाई, जसले राजाहरूलाई विजय दिनुहुन्छ; जसले आफ्नो सेवक दावीदलाई छुटकारा दिनुहुन्छ। घातक तरवारबाट Viz kapitola |