भजनसंग्रह 144:1 - नेपाली नयाँ संशोधित संस्करण1 मेरो चट्टान, परमप्रभुको प्रशंसा होस्, जसले मेरो हातलाई युद्ध गर्न, र मेरा औँलाहरूलाई लड़ाइँ गर्न सिकाउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मेरो रक्षक, परमप्रभुको प्रशंसा गर! उहाँले मलाई लडाइँको लागि तालिम दिनुहुन्छ र युद्धको लागि मलाई तयार पार्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल1 परमप्रभुको प्रशंसा गर, परमप्रभु मेरो चट्टान हुनुहुन्छ। परमप्रभुले मलाई युद्धको लागि प्रशिक्षण दिनु हुन्छ। उहाँले मलाई युद्ध भूमिको निम्ति तयार पार्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेह मेरा चट्टानलाई प्रशंसा होस्, जसले मेरा हातहरूलाई युद्धकला, र मेरा औँलाहरूलाई लडाइँ गर्न सिकाउनुहुन्छ। Viz kapitola |