भजनसंग्रह 143:2 - नेपाली नयाँ संशोधित संस्करण2 आफ्नो दासलाई इन्साफमा नल्याउनुहोस्, किनकि तपाईंको सामुन्ने कुनै पनि जीवित मानिस धर्मी ठहरिँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 म तपाईंको दासको परीक्षा नगर्नुहोस्, तपाईंको दृष्टिमा कोही पनि निर्दोष छैन। Viz kapitolaपवित्र बाइबल2 मलाई कुनै मामिला नलगाउनु होस्। म आफैं आफ्नो प्रतिक्षा गर्न सक्ने थिइनँ। तपाईंको तुलनामा कसैलाई पनि निर्दोष पाउन सकिंदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 आफ्नो सेवकलाई मुद्दा मामिलाको न्यायमा नलैजानुहोस्; किनकि कोही पनि जीवित मानिस तपाईंको सामु धर्मी ठहरिँदैन। Viz kapitola |