Online Bible

- Reklamy -




भजनसंग्रह 142:6 - नेपाली नयाँ संशोधित संस्करण

6 मेरो पुकारा सुनिदिनुहोस्‌, किनकि म ठूलो अभावमा परेको छु। मलाई खेद्‌नेहरूबाट बचाउनुहोस्‌, किनकि तिनीहरू मेरो निम्‍ति साह्रै बलिया छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 सहायताको निम्‍ति मेरो पुकार सुन्‍नुहोस् किनभने म मनको पीडामा डुबेको छु, मेरा शत्रुहरूदेखि मलाई बचाउनुहोस्, तिनीहरू मेरा लागि साह्रै बलिया भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्, मलाई तपाईंको अति खाँचो छ। मलाई खेदने ती मानिसहरूबाट बचाउँनुहोस्, तिनीहरू मभन्दा पनि बलिया छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मेरो पुकार सुनिदिनुहोस्; किनकि म ज्यादै नम्र भएको छु; मलाई खेद्नेहरूबाट मलाई बचाउनुहोस्; किनकि तिनीहरू मभन्दा धेरै बलिया छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 142:6

Následuj nás:

Reklamy


Reklamy