भजनसंग्रह 142:5 - नेपाली नयाँ संशोधित संस्करण5 हे परमप्रभु, म तपाईंमा पुकारा गर्छु। म भन्छु, “तपाईं मेरो शरणस्थान, र जीवितहरूको देशमा मेरो भाग हुनुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 हे परमप्रभु, म सहायताको लागि तपाईंलाई पुकार्दछु, परमप्रभु, तपाईं मेरो रक्षक हुनुहुन्छ, यो जीवनमा म तपाईंलाई मात्र चाहन्छु। Viz kapitolaपवित्र बाइबल5 यसैले म परमप्रभुको साथ पाउनलाई रोइ-कराई गर्दछु। हे परमप्रभु, तपाईं मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। परमप्रभु, तपाईं मलाई अनवरत बाँच्न दिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 हे याहवेह, म तपाईंलाई पुकार गर्छु; म भन्दछु, “तपाईं मेरो शरणस्थान हुनुहुन्छ, अनि जीवितहरूका देशमा मेरो भाग हुनुहुन्छ।” Viz kapitola |