भजनसंग्रह 141:9 - नेपाली नयाँ संशोधित संस्करण9 तिनीहरूले मेरो निम्ति थापेका धरापबाट, दुष्ट काम गर्नेहरूले थापेका पासोहरूबाट मलाई बचाउनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिनीहरूले थापेका धरापदेखि, ती दुष्ट काम गर्नेहरूले बिछाएका जालदेखि मेरो सुरक्षा गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल9 दुष्ट मानिसहरूले मेरो लागि पासो थापे। मलाई ती पासोहरूमा फस्न नदिनुहोस्। मलाई पासोमा पर्न नदिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 कुकर्मीहरूले मेरा निम्ति थापेको धरापबाट, तिनीहरूले थापेका पासोबाट मलाई रक्षा गर्नुहोस्! Viz kapitola |