Online Bible

- Reklamy -




भजनसंग्रह 141:7 - नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूले भन्‍नेछन्‌, “जसरी हलो जोत्‍नेले भूमि जोतेर फुटाउँदछ, त्‍यसरी नै हाम्रा हड्डीहरू चिहानको मुखमा छरिएका छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 दाउरा चिरेर टुक्रा-टुक्रा पारेझैँ चिहानका किनारमा तिनका हड्डीहरू फ्‍याँकिएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 मानिसहरूले खन्दै र जोत्दै जमीन वरिपरि मैला थुपारे वा फिंजाए। यस्तै प्रकारले, हाम्रा हड्डीहरू तिनीहरूका चिहानमा वरिपरि फिंजिएर गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूले भन्‍नेछन्, “जसरी हलो जोत्नेले जमिन जोतेर फुटाउँछ, त्यसरी नै हाम्रा हाडहरू चिहानका मुखमा छरिएका छन्।”

Viz kapitola kopírovat




भजनसंग्रह 141:7

Následuj nás:

Reklamy


Reklamy