भजनसंग्रह 141:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिनीहरूका शासकहरू पहाड़का भीरबाट तल खसालिनेछन्, र दुष्टहरूले मैले बोलेको वचन सत्य हो भन्ने बुझ्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनीहरूका शासकहरू चट्टानका पहाडदेखि फ्याँकिंदा मानिसहरूले मेरा कुरा साँचो रहेछ भनी मान्नेछन्। Viz kapitolaपवित्र बाइबल6 तिनीहरूका अधिकारीहरूलाई दण्ड होस् तब मैले सत्य बोलेको उनीहरूले बुझ्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरूका शासक भिरबाट तल खसालिनेछन्, र दुष्टहरूले जान्नेछन् कि, मेरा वचनहरू ठिक थिए। Viz kapitola |