भजनसंग्रह 141:3 - नेपाली नयाँ संशोधित संस्करण3 हे परमप्रभु, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्, मेरा ओठको ढोकाको रखवाली गरिदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 हे परमप्रभु, मेरो मुखमा पहरा खटाउनुहोस्। मेरो ओठको ढोकामा रखवाली गरिदिनुहोस्। Viz kapitolaपवित्र बाइबल3 हे परमप्रभु, मैले भनेका कुराहरूमा अधीन गर्न मलाई सहायता गनुहोस्। म के भन्छु त्यस विषयमा होशियारहुन सहायता गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हे याहवेह, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्; मेरा ओठहरूको ढोकामाथि रखवाली गरिदिनुहोस्! Viz kapitola |