भजनसंग्रह 141:2 - नेपाली नयाँ संशोधित संस्करण2 मेरो प्रार्थना तपाईंको सामुन्ने सुगन्धित धूपजस्तै होस्, र मैले आफ्ना हात उचाल्दा, त्यो बेलुकीको बलिजस्तै ठहरिओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मेरा प्रार्थना धूपझैँ र मेरा उचालिएका हात साँझका बलिझैँ ग्रहण गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल2 परमप्रभु, मेरो प्रार्थना स्वीकार गर्नुहोस्, यो जलिरहेको धूपको उपहार जस्तो होस् यो साँझको बेलाको बलिदान जस्तो होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपजस्तै होस्; र मैले आफ्ना हातहरू उचाल्दा, बेलुकीको त्यस बलिदानजस्तै ठहरिओस्! Viz kapitola |