भजनसंग्रह 141:10 - नेपाली नयाँ संशोधित संस्करण10 दुष्टहरू तिनीहरूका आफ्ना जालमा फसून्, जब मचाहिँ सुरक्षित निस्किआउँछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 दुष्टहरू आफूले थापेको पासोमा आफैं परून्, मचाहिँ कुशलसित उम्कन पाऊँ। Viz kapitolaपवित्र बाइबल10 ती दुष्ट मानिसहरू आफ्नै पासोमा आफैं फँसुन् ता कि म चाँहि त्यहाँबाट उम्कनसकुँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 म सकुशल उम्कँदा, दुष्टहरूचाहिँ तिनीहरूका आफ्नै जालमा फसून्। Viz kapitola |