भजनसंग्रह 140:6 - नेपाली नयाँ संशोधित संस्करण6 हे परमप्रभु, म तपाईंलाई भन्दछु, “तपाईं मेरा परमेश्वर हुनुहुन्छ,” हे परमेश्वर, मेरो दयाको पुकारा सुनिदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 म परमप्रभुलाई भन्दछु, “तपाईं मेरा परमेश्वर हुनुहुन्छ।” परमप्रभु, सहायताको लागि मेरो पुकार सुन्नुहोस्। Viz kapitolaपवित्र बाइबल6 हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। हे परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 म याहवेहलाई भन्दछु, “तपाईं मेरा परमेश्वर हुनुहुन्छ।” हे याहवेह, मेरो दयाको पुकार सुन्नुहोस्! Viz kapitola |