भजनसंग्रह 140:3 - नेपाली नयाँ संशोधित संस्करण3 तिनीहरूले आफ्नो जिब्रो सर्पको जत्तिकै विषालु बनाउँछन्, तिनीहरूका मुखमा भयङ्कर सर्पको विष हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिनका जिब्राहरू विषालु साँपझैँ हुन्छन्, तिनका बोलीहरू गोमन सर्पका विषझैँ छन्। Viz kapitolaपवित्र बाइबल3 तिनीहरूका जिब्राहरू विषालु सर्पहरूका जस्तै छन्। त्यो सर्पको विष तिनीहरूको जिब्रो मुनि रहे जस्तै हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूले आफ्ना जिब्राहरू सर्पको जत्तिकै विषालु बनाउँछन्; तिनीहरूका ओठमा गोमन सर्पको विष छ। सेला Viz kapitola |