भजनसंग्रह 140:2 - नेपाली नयाँ संशोधित संस्करण2 तिनीहरू आफ्ना हृदयमा दुष्ट युक्ति रच्छन्, अनि प्रतिदिन युद्ध मच्चाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिनीहरूले सधैँ दुष्ट जाल रचिरहेका हुन्छन्, सधैँ झगडा लाइरहेका हुन्छन्। Viz kapitolaपवित्र बाइबल2 तिनीहरू पापपूर्ण कामहरू गर्नलाई योजना बनाउँछन्। तिनीहरू युद्ध गर्नलाई सधैँ नै तयार हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जसले आफ्ना हृदयमा दुष्ट योजना बनाउँछन्, र दिनहुँ युद्ध मच्चाउँछन्। Viz kapitola |