Online Bible

- Reklamy -




भजनसंग्रह 140:13 - नेपाली नयाँ संशोधित संस्करण

13 निश्‍चय नै धर्मीहरूले तपाईंका नाउँको प्रशंसा गर्नेछन्‌, अनि सदाचारी तपाईंको अगि वास गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 धर्मीहरूले साँच्‍चै तपाईंको प्रशंसा गर्नेछन्, तिनीहरू तपाईंको उपस्‍थितिमा बास गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 धर्मी मानिसहरूले, तपाईंको नाउँको गुण-गान गर्नेछन् परमप्रभु। सोझा मानिसहरूले तपाईंलाई पूज्ने छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 निश्‍चय नै धर्मीहरूले तपाईंको नामको प्रशंसा गर्नेछन्; अनि सत्यनिष्‍ठ मानिसहरू तपाईंको उपस्थितिमा बास गर्नेछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 140:13

Následuj nás:

Reklamy


Reklamy