भजनसंग्रह 140:10 - नेपाली नयाँ संशोधित संस्करण10 जलिरहेका फिलिङ्गा तिनीहरूमाथि ओइरिऊन्, बल्दो आगोमा तिनीहरू फालिऊन्, र उठ्नै नसक्ने गरी तिनीहरू दलदले खाल्डामा परून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 जलिरहेको आगोका भुङ्ग्राहरू तिनीहरूमाथि खसून्, तिनीहरू खाडलमा फालिऊन् र त्यहाँबाट कहिल्यै निस्कन नसकून्! Viz kapitolaपवित्र बाइबल10 जल्दै गरेको कोईलाहरू उनीहरूकै शिरमा बर्षोस्, मेरो शत्रुहरूलाई आगोमा फ्याँकियोस्, तिनीहरूलाई चिहानमा फ्याँकिदिनु होस् ताकि उनीहरू चढेर आउनु कहिल्यै नसकुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 झरझराउँदो भुङ्ग्रो तिनीहरूमाथि ओइरियोस्; तिनीहरूलाई आगोमा नै फ्याँकियोस्; र कहिल्यै उठ्न नसक्ने गरी हिलाम्मे खाडलमा जाकिऊन्! Viz kapitola |