भजनसंग्रह 140:1 - नेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, दुष्ट मानिसबाट मलाई छुटाउनुहोस्। हिंसक मानिसहरूबाट मलाई रक्षा गरिदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु! मलाई दुष्ट मानिसहरूदेखि बचाउनुहोस्, हिँसक मानिसहरूदेखि मलाई जोगाउनुहोस्। Viz kapitolaपवित्र बाइबल1 हे परमप्रभु, मलाई दुष्ट मानिसबाट बचाउनु होस्, क्रुर मानिसहरूबाट मेरो रक्षा गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, दुष्ट मानिसहरूदेखि मलाई छुटाउनुहोस्; हिंस्रक मानिसहरूदेखि मलाई रक्षा गरिदिनुहोस्; Viz kapitola |