भजनसंग्रह 139:9 - नेपाली नयाँ संशोधित संस्करण9 प्रभातको पखेटामा उड़ेर समुद्रको पल्लो किनारमा गएर बसें भने पनि, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 पूर्वमा धेरै टाढासम्म उडी गएँ भने, वा पश्चिममा टाढाभन्दा टाढामा गई बास गरें भने, Viz kapitolaपवित्र बाइबल9 परमप्रभु, जहाँ घाम उदाउँछ त्यतै पूर्वतिर गएँ भने, तपाईं त्यतै तिर हुनुहुन्छ। यदि म पश्चिम समुद्रतिर गएँ तपाईं त्यतै तिर हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यदि प्रभातको पखेटामा उडेर, समुद्रको पल्लो किनारमा पुगेर बसेँ भने पनि, Viz kapitola |