भजनसंग्रह 139:2 - नेपाली नयाँ संशोधित संस्करण2 तपाईंले मेरो बसाइ र मेरो उठाइ जान्नुहुन्छ, टाढ़ैबाट मेरो विचार बुझ्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मैले गरेका सबै काम तपाईंले जान्नुहुन्छ, टाढैबाट तपाईंले मेरा सबै विचारहरू बुझ्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल2 म कहिले बस्छु र म कहिले उठ्छु तपाईं सबै जान्नुहुन्छ। धेरै टाढाबाट नै तपाईं मेरो विचारहरू बुझ्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तपाईंले मेरो उठाइ र मेरो बसाइ जान्नुहुन्छ; तपाईंले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ। Viz kapitola |