भजनसंग्रह 139:19 - नेपाली नयाँ संशोधित संस्करण19 हे परमेश्वर, दुष्टहरूलाई विनाश गर्नुभए कति असल हुनेथियो! हे रक्तपिपासु मानिस हो, मबाट दूर होओ! Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 हे परमेश्वर, मेरो यस्तो इच्छा छ– सबै दुष्टहरू तपाईंका हातबाट नाश होऊन्। ज्यानमाराहरू मदेखि टाढै रहून्। Viz kapitolaपवित्र बाइबल19 हे परमेश्वर, दुष्ट मानिसहरूलाई मार्नु होस्। त्यस्ता हत्याराहरू मदेखि टाढै राखी दिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 हे परमेश्वर, तपाईंले दुष्टहरूलाई मार्नुभए त कति असल हुनेथियो! हे रक्तपिपासुहरू हो, मबाट दूर भइजाओ! Viz kapitola |