भजनसंग्रह 139:18 - नेपाली नयाँ संशोधित संस्करण18 तिनलाई मैले गन्नुपरेमा, ती बालुवाका कणहरूभन्दा बढ़ी हुनेथिए। जब म बिउँझन्छु, तब म तपाईंसँगै हुन्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 मैले तिनीहरूको गन्ती लिएँ भने, ती बालुवाका कणहरूभन्दा बढ्ता छन्, म बिउँझँदा, तपाईंसँग नै भइरहेको हुन्छु। Viz kapitolaपवित्र बाइबल18 यदि मैले ती सबै गन्न सक्दो हुँ ता, तिनीहरू बालुवाका कणहरू भन्दा धेरै हुने थिए होला। अनि मैले जब गनी सकेपछि पनि, तपाईंसँगै नै हुनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यदि मैले तिनलाई गन्ती गरेँ भने, बालुवाका कणहरूभन्दा पनि तिनको संख्या बढी हुनेछन्। जब म बिउँझन्छु, तब म तपाईंसँग नै भएको पाउँदछु। Viz kapitola |