Online Bible

- Reklamy -




भजनसंग्रह 139:15 - नेपाली नयाँ संशोधित संस्करण

15 जब अदृश्‍यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्‍वीको गहिराइमा रचिँदैथिएँ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 जब मेरा हड्डीहरू बनिंदैथिए, मेरी आमाको गर्भमा ती ठीकसँग जोडिदैथिए, र अदृश्‍यमा म त्‍यहाँ बढ्दैथिएँ, त्‍यति बेला म त्‍यहाँ छु भनी तपाईं जान्‍नुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 तपाईं मेरो बारेमा सारा कुराहरू जान्नुहुन्छ। जब मेरो शरीरले आफ्नो रूप लिंदै बढदै गयो, तपाईंले मेरो हड्डीहरू नियाल्नु भयो जुन मेरो आमाको गर्भमा लुकेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 मेरो आकार तपाईंबाट लुकेको थिएन, जब म पृथ्वीको गहिराइमा रचिँदै थिएँ; जब म अदृष्यमा बनिँदैथिएँ;

Viz kapitola kopírovat




भजनसंग्रह 139:15

Následuj nás:

Reklamy


Reklamy