भजनसंग्रह 139:11 - नेपाली नयाँ संशोधित संस्करण11 यदि म भनूँ, “अँध्यारोले मलाई छोप्नेछ, अनि प्रकाश मेरो चारैतिर रातको अन्धकार हुनेछ,” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अन्धकारलाई म “मलाई लूका” भन्न सकूँला, वा मेरा चारैपट्टिका उज्यालोलाई “रात बन्” भन्न सकूँला, Viz kapitolaपवित्र बाइबल11 हे परमप्रभु, मैले तपाईं देखि लुक्ने कोशिश गरे र भन्छु, “दिन रातमा परिर्वतन भएको छ। निश्चय रातले मलाई लुकाउनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यदि मैले, “अन्धकारले मलाई छोपोस्, अनि प्रकाश मेरो चारैतिर रातको अन्धकार होस्,” भनी भनेँ पनि Viz kapitola |