Online Bible

- Reklamy -




भजनसंग्रह 138:5 - नेपाली नयाँ संशोधित संस्करण

5 तिनीहरूले परमप्रभुका मार्गहरूको जयजयकार गरून्‌, किनकि परमप्रभुको महिमा महान्‌ छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तपाईंले गर्नुभएको काम र तपाईंको महान् गौरवबारे तिनीहरूले गीत गाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन्, किनभने परमप्रभुको महिमा महान् छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनीहरूले याहवेहका मार्गहरूको जयजयकार गरून्; किनकि याहवेहको महिमा महान् छ।

Viz kapitola kopírovat




भजनसंग्रह 138:5

Následuj nás:

Reklamy


Reklamy