भजनसंग्रह 138:4 - नेपाली नयाँ संशोधित संस्करण4 तपाईंको मुखका वचन सुन्दा, हे परमप्रभु, पृथ्वीका समस्त राजाहरूले तपाईंको प्रशंसा गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हे परमप्रभु, संसारका सबै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन् किनभने तिनीहरूले तपाईंका प्रतिज्ञाहरू सुनेका छन्। Viz kapitolaपवित्र बाइबल4 हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हे याहवेह, तपाईंका आदेशहरू सुनेर, यस पृथ्वीका सम्पूर्ण राजाहरूले तपाईंको प्रशंसा गरून्। Viz kapitola |