Online Bible

- Reklamy -




भजनसंग्रह 138:2 - नेपाली नयाँ संशोधित संस्करण

2 म तपाईंको पवित्र मन्‍दिरतिर फर्केर दण्‍डवत्‌ गर्नेछु, र तपाईंको करुणा र विश्‍वसनीयताको निम्‍ति तपाईंका नाउँको प्रशंसा गर्नेछु, किनभने तपाईंले आफ्‍नो नाउँ र आफ्‍नो वचन सबै कुरामाथि उच्‍च पार्नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तपाईंको अटुट प्रेम र विश्‍वासयोग्‍यताको कारण म तपाईंको पवित्र मन्‍दिरपट्टि फर्कन्‍छु। तपाईंलाई दण्‍डवत् गर्दछु र तपाईंको नामको प्रशंसा गर्दछु किनभने तपाईंले आफ्‍ना नाम र आज्ञाहरू सर्वोच्‍च छन् भनी देखाउनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाउँछु। म तपाईंको नाउँको प्रशंसा गर्छु, तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु। तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ। अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 म तपाईंको पवित्र मन्दिरतिर फर्केर दण्डवत् गर्नेछु; अनि तपाईंको अचुक प्रेम र विश्‍वसनीयताको निम्ति तपाईंको नामको प्रशंसा गर्नेछु; किनकि तपाईंले आफ्नो आदेश यति उच्‍च पार्नुभयो कि, यसले तपाईंको प्रसिद्धिलाई पनि पार गर्दछ।

Viz kapitola kopírovat




भजनसंग्रह 138:2

Následuj nás:

Reklamy


Reklamy