भजनसंग्रह 137:9 - नेपाली नयाँ संशोधित संस्करण9 त्यो जसले तेरा ससाना बच्चाहरूलाई समातेर, चट्टानमा पछार्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 उसले तेरा स-साना बच्चाहरू लिनेछन् र तिनीहरूलाई चट्टानमा पछार्नेछन्। Viz kapitolaपवित्र बाइबल9 त्यस मानिसलाई धन्यवाद देऊ जसले तिम्रा शिशुहरू समाते, र तिनीहरूलाई ढुङ्गामा थेचारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यो धन्य हुनेछ, जसले तेरा स-साना बच्चाहरूलाई खोस्छ र तिनीहरूलाई चट्टानमा पछार्दछ। Viz kapitola |