भजनसंग्रह 137:8 - नेपाली नयाँ संशोधित संस्करण8 विनाश निश्चित भएकी हे बेबिलोनकी छोरी, तैंले हामीमाथि जे गरिस्, त्यसको लागि तँमाथि प्रतिशोध लिने धन्यको हो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 हे बेबिलोन, तँ नाश पारिनेछस्। तैँले हामीलाई यो गरेअनुसार तँलाई बदला लिने मानिस खुसी हुनेछन्। Viz kapitolaपवित्र बाइबल8 हे बेबिलोन, तिमी नाश हुनेछौ! त्यस मानिसलाई धन्यवाद देऊ जसले तिमीलाई दण्ड दिन्छ, जुन दण्डको निम्ति तिमी योग्य थियौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 सर्वनाश हुन लागेकी, हे बेबिलोनकी छोरी, तैँले हामीमाथि जे गरिस्, त्यसको लागि तँमाथि प्रतिशोध लिने मानिस धन्य हुनेछ। Viz kapitola |