भजनसंग्रह 137:6 - नेपाली नयाँ संशोधित संस्करण6 मैले तँलाई नसम्झेको भए, यदि मैले यरूशलेमलाई मेरो सर्वश्रेष्ठ आनन्द नठानेको भए, मेरो जिब्रो तालुमा टाँसिजाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मैले तिमीलाई याद गरिनँ भने र तिमीलाई आफ्नो सर्वोत्तम आनन्द मानी याद गरिनँ भने म फेरि कहिल्यै गाउन नसकूँला! Viz kapitolaपवित्र बाइबल6 यरूशलेम यदि मैले तिमीलाई भुलेको भए, तब म भरोसा गर्छु फेरि कहिल्यै गाँउने थिईन। म कसम खाँन्छु, म तिमीलाई कहिलै भुल्ने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यदि मैले तँलाई नसम्झेको भए, यदि मैले यरूशलेमलाई आफ्नो सर्वोच्च आनन्द नमानेको भए, मेरो जिब्रो मुखको तालुमा टाँसिजाओस्! Viz kapitola |