भजनसंग्रह 137:5 - नेपाली नयाँ संशोधित संस्करण5 हे यरूशलेम, मैले तँलाई बिर्सेको भए, मेरो दाहिने हातले आफ्नो सीप भुलोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 हे यरूशलेम, मैले तिमीलाई बिर्सें भने म फेरि कहिल्यै पनि वीणा बजाउन नसकूँला! Viz kapitolaपवित्र बाइबल5 हे यरूशलेम, यदि मैले तिमीलाई बिर्सेको भए, मैले कहिल्यै फेरि दाहिने हातले वीणा बजाउनु बिर्सिने थिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 हे यरूशलेम, यदि मैले तँलाई बिर्सेको भए, मेरो दाहिने हातले आफ्नो सिप भूलोस्। Viz kapitola |