Online Bible

- Reklamy -




भजनसंग्रह 137:3 - नेपाली नयाँ संशोधित संस्करण

3 किनकि हामीलाई कैद गरेर लानेहरूले त्‍यहाँ हामीलाई गीत गाउन लाए, र हामीलाई सास्ती दिनेहरूले हामीबाट आनन्‍दका गीतको माग गरे। तिनीहरूले भने, “हाम्रा निम्‍ति सियोनका गीतमध्‍ये एउटा गीत गाओ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 हामीलाई कैद गर्नेहरूले गाउन लाए, तिनीहरूको मन खुसी पार्न हामीलाई यसो भनी अह्राए: “हामीलाई एउटा गीत सियोनबारे गाएर सुनाओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 बाबेलमा जसले हामीलाई पक्रेर राखे उनीहरूले नै गीत गाउनु भने। तिनीहरूले हामीलाई खुशीका गीतहरू गाउन भने, तिनीहरूले हामीलाई सियोनको बारेमा गीतहरू गाउनु भने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 किनकि हामीलाई बन्दी बनाएर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लगाए; हामीलाई यातना दिनेहरूले हर्षका गीतको माग गरे। तिनीहरूले भने, “हाम्रा निम्ति सियोनका गीतहरूमध्ये एउटा गीत गाओ!”

Viz kapitola kopírovat




भजनसंग्रह 137:3

Následuj nás:

Reklamy


Reklamy