भजनसंग्रह 137:2 - नेपाली नयाँ संशोधित संस्करण2 त्यहाँका बैँसका रूखहरूमा हामीले आफ्ना वीणाहरू झुण्ड्यायौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 आफ्ना वीणा हामीले छेउका बैंसका रूखमा झुन्डायौं। Viz kapitolaपवित्र बाइबल2 हामीले हाम्रा वीणाहरू छेउमा भएको बेंसीको रूखहरूमा झुण्डाएर राख्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यहाँका लहरे पीपलहरूमा हामीले आफ्ना वीणाहरू झुण्ड्यायौँ, Viz kapitola |